SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ १०:३० AM · 1 मिनेट पढाइ

विद्युत महशुल बक्यौता ५० अर्ब १ करोड, दैनिक कार्यसूची बनाएर असुल्न मन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन सुझाव दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार