नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको छ । आजको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
