SHARE
हाम्रो खेलकुद · सोमबार २५ जेठ २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

राखेपद्वारा एन्फा पधाधिकारीको विदेश यात्रामा लागेको रोक फुकुवा गर्न अस्वीकार

काठमाडौँ (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा), अध्यक्ष पंकज विक्रम नेम्वाङ, पधाधिकारी, सदस्य र कर्मचारीसहित २४ जनालाई विदेश यात्राको रोक फुकाउन अस्वीकार गरेको छ। एन्फा अध्यक्ष नेम्वाङ, महासचिव किरण राईसहितको टोली आज फिफा र एएफसीको पत्र लिएर राखेप सदस्य सचिव राम चरित्र मेहतालाई भेट्न पुगेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद