नेपाल एसियाली खेलकुद छनोट च्याम्पियन
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सिंगापुरमा भएको एसियाली खेलकुद छनोटको फाइनलमा हङकङलाई पराजित गर्दै च्याम्पियन बनेको छ । वर्षाले खेल रोकिएपछि नेपाल डकवर्थ लेविस स्टर्न पद्दतिका अनुसार नेपाल १९ रनले अघि रहेर उपाधि जित्न सफल भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
