SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

अन्तर्घात गरेको आरोपमा पूर्वमन्त्री दीपक खड्कासहित तीनजनासँग कांग्रेसले माग्यो जवाफ

काठमाडौं । नेपाली कांग्रेसले पार्टी उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा पूर्वमन्त्री दीपक खड्कासहित तीनजनासँग स्पष्टीकरण मागेको छ ।