हुन्डाई नेपालद्वारा ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफर सार्वजनिक: चार वर्षसम्म विशेष सुविधा
काठमाडौँ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै ‘World Cup to World Cup’ अफर सार्वजनिक गरेको छ । फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता , जोस र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ ।
