SHARE
बिजनेस पाना · सोमबार २५ जेठ २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

ग्लोबल आइएमईका ग्राहकलाई भाटभटेनीमा सामान किन्दा शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्ड सुविधा

ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र ग्राहकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहयकार्य सुरुवात भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना