SHARE
बिजनेस पाना · सोमबार २५ जेठ २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीले कुन प्रदेश र पालिकालाई कति दिँदैछन् बजेट ? (सूचीसहित)

आगामी आर्थिक वर्ष २०८३/०८४ मा सरकारले स्थानीय तह र प्रदेश सरकारलाई ४ खर्ब २४ अर्ब २७ करोड ७४ लाख अनुदान दिँदैछ । अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते यो बजेट घोषणा गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना