SHARE
बिजनेस पाना · सोमबार २५ जेठ २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

हुन्डाईको विश्वकप अफर: ४ वर्षको वारेन्टी, ४ लाखसम्मको नगद छुट

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले फिफा विश्वकप २०२६ (FIFA WORLD CUP 2026) सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै “ World Cup to World Cup ” अफर सार्वजनिक गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना