SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

२७३५ मा झर्‍यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाण्डु– साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा पहिरो गरेको छ । यसदिन नेप्से २० अंकले घटेर परिसुचक २७३५ मा झरेको छ । यसदिन कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ५ अर्ब ६१ करोडको कारोबार भएकामा आज ४ अर्बको मात्र कारोबार भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी