सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान: विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण
काठमाडौँ । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत शनिवार चौकीडाँडा पर्यटकीय पार्क, बुढानीलकण्ठ, काठमाडौँमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
