SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

महेन्द्र राजमार्गको अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न निर्देशन

महेन्द्रनगर । सडक विभागले कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत अतिक्रमण गरिएका सार्वजनिक जग्गा तत्काल खाली गर्न आग्रह गरेको छ। सडक सीमाभित्र अनुमति बिना निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाउन १५ दिने सूचना जारी गरिएको हो। सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार राजमार्गको सडक केन्द्रबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र सडक सीमाभित्र पर्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार