SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

रास्वपा सिरहा अधिवेशनमा विवाद

सिरहा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहा जिल्ला अधिवेशन विवादित बन्न पुगेको छ। जिल्लाको नेतृत्व चयनको विषयलाई लिएर अधिवेशन विवादमा परेको हो।सिरहाको जिरोमाइलमा जारी अधिवेशनमा सांसदहरूले हस्तक्षेप गरेपछि विवाद बढेको हो। यो अधिवेशनमा सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली सभापतिका आकांक्षी छन्।