SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रहरीद्वारा ४३ लाखभन्दा बढीका तस्करीका सामान बरामद

सिद्धार्थनगर (भैरहवा) । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बर्दियाबाट ४३ लाख ६१ हजार ८४० रुपैयाँ बराबरका अवैध सामान तथा सवारीसाधन बरामद गरेको छ। सीमा क्षेत्रमा हुने तस्करी, भन्सार छली र राजस्व चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत उक्त सफलता हासिल भएको प्रहरीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार