नेपाललाई हङकङको चुनौतीपूर्ण लक्ष्य
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सिंगापुरमा जारी एसियाली खेलकुद छनोटको फाइनलमा हङकङबाट १ सय ८९ रनको लक्ष्य पाएको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ। पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएका छ। नेपालका लागि शेर मल्ल ४, करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट लिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
