SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग

काठमाण्डु– प्रतिनिधिसभामा अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबनि गर्न संसदीय समिति गठन हुनुपर्ने माग उठेको छ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले संसदमा बजेट प्रस्तुत गर्नुअघि करका दर हेरफेरसम्बन्धी सूचना चुहाएकाले अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने बताए । अर्थमन्त्रीबाहेक कसैलाई जानकारी नहुने करका दर हेरफेरको सूचना बाहिरिनुलाई शाहीले राजद्रोहको संज्ञा दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी