SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश प्रहरीको विशेष अभियान : बर्दियामा ४३ लाख बढीका अवैध सामान बरामद

भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको  छ ।