SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ को मृत्यु

कङ्गो प्रजातान्त्रिक गणतन्त्रमा इबोला स्‌क्रमितको संख्या ५१५ पुगेको छ भने ९१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।