SHARE
टेक्नोलोजी खबर · सोमबार २५ जेठ २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

चिनियाँ अटो कम्पनी चेरीले निसानको बेलायती प्लान्टमा कारहरू उत्पादन गर्ने

चिनियाँ अटो जायन्ट चेरीले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने प्रयासलाई निरन्तर अगाडि बढाइरहेको बेला निसानको बेलायती प्लान्टमा कारहरू उत्पादन गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर