हरित कर र लगानी विस्तार गर्न विज्ञहरूको जोड
काठमाडौं । राजनीतिकर्मी, विज्ञ तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले जलवायु सङ्कटको प्रभावकारी सामना र दिगो आर्थिक समृद्धिका लागि हरित कर तथा हरित लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
