SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

‘करको दर चुहावट र आर्थिक विधेयक हेरफेर गरेर अर्थमन्त्रीले राष्ट्रद्रोह गरे,संसदीय छानबिन हुनुपर्छ’

काठमाडौं । सरकारले संसद्‌मा दर्ता गराएको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले करका दर र पृष्ठ संख्या नै हेरफेर गरेको भन्दै प्रतिपक्षी दलहरूले अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार