SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

एसियन गेम्स क्वालिफायर उपाधिका लागि नेपालले पायो १८९ रनको लक्ष्य

काठमाण्डु– एसियन गेम्स क्वालिफायरको उपाधिका लागि नेपालले हङकङले नेपालका लागि १८९ रनको लक्ष्य दिएको छ । सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोड्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी