SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले आज पनि फेरि अवरोध गरेको छ । सोमबार ढिलागरी बस्न लागेको बैठक सुर हुनसाथ विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले १५ मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरे । उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार