SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

करको दर हेरफेर : अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न माग

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन अघि बढाउन माग गरिएको छ । आजको प्रतिनिधिसभाको बैठकमा राप्रपा सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले करको दर हेरफेर गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद शाहीले छानबिन अघि बढाउन माग गर्दे अर्थ मन्त्रालयबाट नभइ संसदबाटै समिति गठन हुनुपर्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी