SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डु– विपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख डीपी अर्यालले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका हुन्। विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने अडान लिएर अवरोध जारी राखेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी