SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु

फिलिपिन्सको दक्षिणी टापु मिन्दानाओ क्षेत्रमा सोमबार बिहान शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।