SHARE
मकालु खबर · आइबार​ १८ साउन २०८२ ०४:१५ PM · 1 मिनेट पढाइ

देश र जनताका लागि कम्युनिष्ट पार्टीबीच एकताको खाँचो छ : माधव नेपाल

पार्टी निकट केन्द्रीय निर्वाचन विभागद्वारा केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनले देश र जनतालाई अग्रगमनतर्फ लैजान कम्युनिष्ट आदर्श, सिद्धान्त तथा साँझा दृष्टिकोण भएका वाम समूहबीच एकता हुनुपर्ने बताए ।