SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

‘लालीबजार’ ले कमायो करिब ९ करोड, ‘रोल नं. १’ को व्यापार कति ?

काठमाडौँ । नेपालभर प्रदर्शनरत स्वदेशी चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ । आइतबार राति ११:५५ बजेसम्मको तथ्यांक अनुसार चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढी व्यापार छ ।