SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ सम्पन्न, प्राइम कमर्सियल बैंक च्याम्पियन

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ सम्पन्न भएको छ । चार दिनसम्म काठमाडौंमा चलेको प्रतियोगितामा प्राइम कमर्सियल बैंक लिमिटेडले उपाधि जितेको छ भने माछापुच्छ्रे बैंक लिमिटेड उपविजेता बनेको छ ।