SHARE
पर्दाफास · सोमबार २५ जेठ २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

यु–१९ महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम शीर्ष स्थानमा

कर्णालीमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले तीन खेल जितेर उपाधी दाबेदारीलाई बलियो बनाएको छ । सोमबार बिहान कालुङचोक मैदानमा भएको खेलमा मधेश प्रदेशले कर्णालीविरुद्धको खेलमा नौ विकेटको फराकिलो अन्तरले जित्यो । पहिलो खेलमा कोशीमाथि रवाफिलो जीत निकालेको मधेश लगातार दोस्रो जीतसंगै महत्वपूर्ण चार अंक प्राप्त गरेको छ ।