SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था खारेज गरिँदै, विधानमार्फत निर्वाचन प्रणाली फेरिने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आगामी जेठ २९ गते शुक्रबार काठमाडौंमा आयोजना हुने भएको छ। ७०० भन्दा बढी ऊर्जा उत्पादक कम्पनीहरू आबद्ध रहेको इप्पानले आफ्नो वैधानिक प्रक्रिया पूरा गरी साधारणसभाको तयारी तीव्र पारेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार