SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

सीमाबारे प्रधानमन्त्रीको भनाइमा परराष्ट्रमन्त्रीले संसदमा प्रष्टीकरण दिनुहुन्छः रवि लामिछाने

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा प्रष्टीकरण दिने बताएका छन् । आफैंले आयोजना गरेको सर्वदलीय बैठकमा सोमबार लामिछानेले परराष्ट्रमन्त्रीले प्रष्टीकरण दिने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी