SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

विराटनगरको ६ लेन सडकमा लाखौं खर्चेर रोपिएका बिरुवा झाडीभित्र हराए, ३४ लाखको हिसाब कहाँ छ ?

विराटनगर । हरियाली र सौन्दर्यीकरणको लक्ष्यसहित विराटनगरको ६ लेन सडकको डिभाइडरमा लाखौं रुपैयाँ खर्चेर रोपिएका हजारौं बिरुवा अहिले झाडीभित्र हराएका छन् ।