भारत भ्रमणको अनुभव सुनाउँदै रवि लामिछानेले दलहरूलाई भने– सरकारलाई सुझाव दिनुस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा सर्वदलीय बैठकमा जानकारी गराएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
