SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

इप्पानको साधारणसभा तथा अधिवेशन शुक्रबार

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुने भएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले साधारणसभा तथा अधिवेशनका लागि तयारी भइरहेको बताए । उनका अनुसार उक्त संस्थामा हाल सात सयभन्दा बढी कम्पनी आबद्ध छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार