SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा आज फेला परेको छ ।