विधान गायब भएको आरोप कपोलकल्पित : इप्पान
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिको खण्डन गरेको छ। इप्पानका अध्यक्ष गणेश कार्कीले सोमबार एक प्रेस नोट जारी गर्दै उपमहासचिव दुलालले लगाएका आरोपहरू अर्गनल र कपोलकल्पित भएको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
