रोपाइँको सुरसार सात (तस्विर)
काठमाडौँ । असारको आगमनसँगै देशका विभिन्न भागका किसानहरू धान रोपाइँको तयारीमा जुटेका छन्। वर्षायाम सुरु हुन लागेसँगै किसानहरू खेत जोत्ने, खन्ने, आलि मिलाउने र बीउबिजन तयार पार्ने काममा व्यस्त देखिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
