SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

हुन्डाई नेपालद्वारा ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफरमा ४ लाखसम्मको आकर्षक छुट

काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले फिफा विश्वकप २०२६ लाई लक्षित गरी ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफर सार्वजनिक गरेको छ। फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउन यो विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार