SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

प्लास्टिक प्रदूषण नियन्त्रणमा सहकार्य आवश्यकः मन्त्री चौधरी

काठमाण्डु- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्लास्टिक प्रदूषण, जलवायु परिवर्तन तथा जैविक विविधता क्षयजस्ता साझा वातावरणीय चुनौती समाधानका लागि दक्षिण एसियाली राष्ट्रहरूबीच बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी