SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकद्वारा २५ थान सेतो छडी वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीन व्यक्तिहरूलाई २५ थान सेतो छडी प्रदान गरेको छ । बैंकले सर्वोदय परियोजनासँगको सहकार्यमा आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका दृष्टिविहीनहरूलाई उक्त छडी प्रदान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार