SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार

धरान :  हालै भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन्। बैठक अहिले पनि जारी छ।