नेप्से परिसूचकमा उच्च अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंक गिरावट देखिएको छ । आज नेप्से परिसूचक ६३ दशमलव ७३ अंकले घटेर दुई हजार आठ सय ५८ दशमलव ९० बिन्दुमा कायम भएको हो । यो दुई दशमलव १८ प्रतिशतको गिरावट हो ।
