SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

रवि लामिछानेसँग विपक्षीको गुनासोः बालेनको लक्षण ठीक छैन

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षीहरुले सरकारको प्रारम्भिक लक्षण ठीक नभएको भन्दै असन्तुष्टि जनाएका छन् । सिंहदरबारमा सोमबार भएको सर्वदलीय बैठकमा विपक्षी काँग्रेस, एमाले, नेकपा र राप्रपाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैलीको विरोध गरे । बालेनमा अपरिपक्वता देखिएको आरोप विपक्षीले लगाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी