SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

भारतमा अभूतपूर्व सम्मान पाएको भन्दै विपक्षीद्वारा रवि लामिछानेलाई बधाई

काठमाण्डु– विपक्षी दलहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भारतमा पाएको उच्चस्तरीय सम्मानका लागि बधाई दिएका छन् । हालै सम्पन्न आफ्नो भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न लामिछानेले सोमबार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका नेताहरुको सर्वदलीय बैठक बोलाएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी