विश्वस्तरको एआई तथा रोबोटिक्स प्रतियोगितामा ६ नेपाली टोलीलाई अन्तर्राष्ट्रिय पुरस्कार
इण्डोनेसियाको जकार्तास्थित बिनुस विश्वविद्यालयमा आयोजित उक्त प्रतियोगितामा नेपालका ६ वटा टोलीले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका थिए । काठमाडौंमा एक कार्यक्रम गरी फाण्डेशनले सम्मान गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
