सुन तोलाको तीन लाख मुनि, आज कारोबार मूल्य कति?
काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारदेखि ओरालो लाग्न सुरु गरेको सुनको मूल्य साताको पहिलो कारोबार दिन (आइतबार) ८२ सय रुपैयाँले घटेको थियो भने आज पुनः नौ सय रुपैयाँले ओरालो लागेको हो ।
