SHARE
हाम्रो खेलकुद · सोमबार २५ जेठ २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

नेपाल र हङकङ उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सिंगापुरमा जारी एसियाली खेलकुद छनोटको उपाधिका लागि आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र हङकङ चिरप्रतिद्वन्द्वी हुन्। जारी छनोटमा नेपाल र हङकङ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा नेपालले ओमानमाथी ८ विकेटको रवाफिलो जित निकाल्दै फाइनलमा पुगेको हो। अर्कोतर्फ हङकङले सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद