SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

सर्वदलीय बैठकमा राजेन्द्र लिङदेनले भने-सरकारले परिपक्व व्यवहार देखाउनुपर्छ

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सुरुवाती चरणमा सरकारको लक्षण ठिक नदेखिएको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार बोलाएको सर्वदलीय बैठकमा उनले सरकारलाई परिपक्व व्यवहार देखाउन सुझाव दिएका हुन् । उनले वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहार नदेखाउन सरकार र रास्वपालाई सुझाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी