SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

बराहक्षेत्रबाट ब्राउन सुगरसहित एक युवक पक्राउ, नगद र डिजिटल तराजुसमेत बरामद

धरान : सुनसरी सुनसरीको बराहक्षेत्र नगरपालिका–७ सृजना टोलबाट लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।